शिक्षकको शान्ति पूर्ण प्रदर्शनलाई कमजोरीका रूपमा हेर्नू ठूलो भूल हुने सरकारलाई एनपी साउदको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका नेता एनपी साउदले सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न चासो नदेखाएकोप्रति आपत्ति जनाएका छन्। शिक्षकको शान्ति पूर्ण प्रदर्शनलाई कमजोरीका रूपमा हेर्नू सरकारको ठूलो भूल हुने उनको...