साना हतियारको अवैध व्यापार र नियन्त्रणमा सरकार प्रतिबद्ध
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च रहेको बताएका छन् । नेपाल सरकार र शान्ति एवं निःशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघको क्षेत्रीय कार्यालयको संयुक्त आयोजनामा...