तेस्रो युवा उद्यमशीलता सम्मेलनको टाइटल स्पोन्सरमा वाणिज्य बैंक, प्रधानमन्त्रीले समुद्घाटन गर्ने
काठमाडौँ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी...