एनसीसी तालिमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने : गणपति देउजा
डोटी । डोटी सिलगढी अवस्थित भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले एनसीसी तालिमले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने बताएका छन् । मङ्गलवार डोटीको के.आई.सिंह गाउँपालिका वडा नं.७ सलेना...