गगन थापाले भने-एनसेल काण्डमा अर्बौँ घोटाला
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्बौँ घोटाला भएको अनुमान गर्न सकिने गरी एनसेलका कुरा आइरहेको बताएका छन्। ओखलढुङ्गा काँग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै आज महामन्त्री थापाले यस्तो बताएका...