एनसेलका सिम नचलाऊन र छतका टावर हटाऊन विप्लवको उर्दी
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी९नेकपा० ले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ । एनसेलले राज्यलाई तिर्नुपर्ने...