आन्तरिक हवाई यात्रामा एन्टिजेन परीक्षण अनिवार्य नगरिने, खोप कार्ड देखाए पुग्ने
काठमाडौँ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेन परीक्षण अनिवार्य नगरिने भएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने...