भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगाली प्रधानमन्त्री कोस्टाद्वारा राजीनामा
लिस्बन, पोर्चुगल । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्काप्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने मङ्गलबार घोषणा गरेका छन् । ‘प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन’, राष्ट्रपति मार्सेलो...