राष्ट्रसङ्घका महासचिव गुटरेस पाटन दरबार क्षेत्रमा
काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस ललितपुरको पाटन दरबार स्क्वायर पुगेका छन्। आइतबार दिनभर उच्चस्तरीय भेटवार्ता सकाएर गुटरेस पाटन दरबार क्षेत्रमा पुगेका हुन्। पाटनमा...