महिलाको उन्नति समाज समृद्धिको आधार-संयुक्त राष्ट्र महासचिव
न्यूयोर्क । संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय समुदायलाई सबै महिला र बालिकाहरूको लागि अधिकार, समानता र सशक्तीकरणलाई यथार्थ बनाउन अडिग रहन आह्वान गरेको छ । “जब महिला अगाडि बढ्छ, हामी सबै अगाडि...