काठमाडौँ पुगे लगत्तै गुटरेसद्वारा भेटवार्तालाई तीव्रता
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले औपचारिक भेटवार्तालाई तीव्रता दिएका छन्। आइतबार काठमाडौँ आइपुगे लगत्तै गुटेरेसले सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूसँग भेटवार्ता गरेका हुन्। महासचिव गुटेरेसलाई मुख्यसचिव...