अस्ट्रेलियाका नयाँ प्रधानमन्त्रीद्वारा शपथग्रहण
क्यानबेरा । अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार शपथ लिएका छन् । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी भएका लेबर पार्टीका नेता अल्बानीले अस्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा...