एन्फा एकेडेमीका तीन जना विद्यार्थीको शव हेटौँडा ल्याइयो
काठमाडौँ । पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन जना विद्यार्थीको शव हेटौँडा ल्याइएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परेर सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण...