साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंंघ (साफ) यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र श्रीलकांबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ । दक्षिण एसियाली...