२६ फाल्गुन २०७९, शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र बेलायती विदेश राज्यमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । बेलायती विदेश राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् । विदेश राज्यमन्त्री ट्रेभेलियनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् । भेटमा आपसी हित...