लागुऔषधसहित दुई जना नियन्त्रणमा
काठमाडौँ । सशस्त्र प्रहरी बलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ स्थित नयाँ बस्तीबाट आज ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । एपिएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक...