वेबसाइट वा एप्लिकेशन सफ्टवेयर सञ्चालनका क्रममा देखिएका समस्या र समाधानका उपाय
सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ । मुख्यतः प्राकृतिक प्रकोप जस्तै: भूकम्प, कोभिड १९ महामारी आदिको समयमा यसको उपयोगिता झन् बढेर गएको छ । कोभिड महामारीका कारण विश्व नै...