डा. झाले पाए युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफइएसजीइको उपाधि
काठमाडौँ । नेपाली डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफइएसजीइ उपाधि प्राप्त गर्न सफल भएका छन्। डा. झा एफइएसजीइको डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन्। इएसजीइबाट...