राष्ट्रपति पौडेल र एफएओको प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)का महानिर्देशक डा.क्यू डोङ्ग्यू नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान भएको...