नेपाल उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा नवराज कुँवरको उम्मेदवारी
काठमाडौँ। कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासङ्घका निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्योग वाणिज्य महासङ्घ(एफएनसीसीआई) को केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही चैत्र २८ र २९ गते सम्पन्न...