१० कार्तिक २०८०, शुक्रबार
एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ मा एभोकाडोका एक हजार आठ सय चालिस...