एमडिएमएस भ्रष्टाचार प्रकरण : दिगम्बर झा र पुरुषोत्तम खनाल दोषी ठहर, आठलाई सजाय, १२ जनालाई सफाइ
काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) परामर्श सेवा खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले आंशिक ठहरको फैसला गरेको छ। बिहीबार अबेर सुनाइएको फैसलामा २० प्रतिवादीमध्ये आठलाई दोषी ठहर गर्दै...