नेपाल प्रहरी अस्पताल र न्याम्सबीच एमडी-एमएस पढाइ सुरु गर्नेबारे सम्झौता
काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि अब एमडी-एमएस अध्यापन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी अस्पतालमा एमडी-एमएस कार्यक्रम सञ्चालन गर्न लागेको हो । मंगलबार स्वास्थ्य...