अनौपचारिक क्षेत्रको श्रमिकलाई राहत देऊ : एमनेस्टी इन्टरनेसनल
काठमाडौं । एमनेस्टी इन्टरनेसनलले अनौपचारिक क्षेत्रका श्रमिकलाई राहत उपलब्ध गराउन आग्रह गरेको छ । दैनिक रुपमा कमाएर खाने वर्गका लागि प्याकेज ल्याउन एमनेस्टीले सुझाव दिएको हो । एमनेस्टी इन्टरनेसनले एक...