एमपीए पब्लिक फाइनान्समा धेरै विद्यार्थी फेल, अधिकांशको नम्बर १२ र १४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राइभेटतर्फ मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन (एम.पी.ए.)को दोस्रो वर्षको पब्लिक फाइनान्स विषयको परीक्षामा धेरै परीक्षार्थीहरू अनुत्तीर्ण हुने गरेका छन् । एम पी ए पब्लिक फाइनान्स विषयमा...