एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क पढाउने
फुङलिङ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिएस पढाउने घोषणा गरेको...