एमसीसी परियोजनाका कार्यकारी निर्देशकलाई पुनर्विचार गर्न पत्राचार
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी परियोजनाका कार्यकारी निर्देशकलाई पुनर्विचार गर्न भन्दै पत्राचार गरेको छ । नेकपाको सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज भरत सीले बुधवार एमसीए नेपालका कार्यकारी निर्देशक...