एमसीसीका कतिपय बुँदा परिमार्जन गर्नुपर्छ : उपाध्यक्ष रावल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिमार्जनसहित पास गर्नुपर्ने बताएका छन्। आज (बुधबार) एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताका बुँदामा कुन-कुन प्रावधान...