एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने विप्लवको अभियान
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने बताएका छन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले संसदबाट देशविरुद्ध अपराध गरेकालाई गाउँबाट...