व्याख्यात्मक घोषणाले एमसीसीको भ्रम हटाएको छ : श्रम मन्त्री श्रेष्ठ
दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसीसीको भ्रम हटेको बताएका छन् । तनहुँको भानु नगरपालिका–३ तुरतुरेमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एमसीसीका...