ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरू आन्तरिक छलफलमा
काठमाडौँ । नेपाली काँग्रेसका नेताहरू एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेगरमा काँग्रेस नेताहरूबिच छलफल सुरु हुँदै छ । बैठकमा सहभागी हुन काँग्रेस...