एमसीसीसहित सदनको कार्यसूची तयार, अर्थमन्त्री शर्माले पेस गर्ने
काठमाडौँ । प्रतिनिधिसभाको केहीबेरमा सुरु हुने बैठकको कार्यसूची तयार भएको छ । अमेरिकी सहयता परियोजना एमसीसी अन्ततः सदनको कार्यसूचीमा परेको छ । आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको...