प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा सत्ता गठबन्धन दलको बैठकपछि एमाले अध्यक्ष ओलीलाई भेट्न...