प्रचण्डलाई भेट्न खुमलटार जाँदै ओली, बोलाइयो माधव नेपाललाई पनि
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार जान लागेका छन्। प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन्। खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष...