एमाले र काँग्रेसबीच कुनै समस्या नभएको गृहमन्त्री लेखकको प्रष्टीकरण
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली काँग्रेस काबीचमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको...