एमाले धुलिखेल सह-इन्चार्ज लामासहित ४० नेता कार्यकर्ता माओवादी प्रवेश
काठमाडौँ । एमाले धुलिखेल नगर सह-इन्चार्ज एसाबहादुर तामाङले पार्टी परित्याग गरेका छन् । पार्टीमा बढ्दै गएको व्यक्तिवादी प्रवृत्तिको बढेको बताउँदै तामाङले पार्टी छोडेका हुन् । लोकतान्त्रिक-बाम गठबन्धनलाई सहयोग गर्ने गरी...