प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जाँदै
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाँदैछन् । शनिबार (आज) बिहान साढे १० बजे प्रधानमन्त्रीले ओलीलाई भेट्ने कार्यक्रम रहेको बतइएको...