काँग्रेस, माओवादी र जसपाबाट निर्वाचित तीन स्थानीय तहका उपप्रमुख एमालेमा प्रवेश
वीरगन्ज । स्थानीय निर्वाचनको मुखैमा पर्साको दुई वटा स्थानीय तह र धनुषाको विदेह नगरपालिकाका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । मङ्गलवार (आज) वीरगञ्जमा आयोजित कार्यक्रमका बिच उनीहरू एमाले प्रवेश...