प्रधानमन्त्री ओलीले बोलाए महाधिवेशन आयोजक कमिटीकाे आकस्मिक बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । स्रोतका अनुसार बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो । आयोजक कमिटीको पहिलो...