आज धुम्बाराहीमा एमालेको कार्यालयको नाम र साइनबोर्ड फेरिने
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) लाई पहिलेकै अवस्थामा ब्युँताएपछि धुम्बाराहीको पार्टी कार्यालयमा एमाले नामको साइनबोर्ड राखिने भएको छ । मङ्गलवार कार्यालयको नाम...