ओली सरकार ढाल्न भूमिका खेलेका रावल, पाण्डे, भुसाल र भट्टराईको टिकट अझै अनिश्चित
काठमाडौँ । एमालेका धेरै नेताहरू उम्मेदवारी दर्ता गर्न टिकट लिएर जिल्ला पुगिसकेका छन् । तर, तत्कालीन केपी शर्मा ओली सरकार ढाल्न भूमिका खेलेका मुख्य नेताहरूको टिकट भने अझै निश्चित भएको...