एमालेमा दास भएर बसेका नेताहरुले धारे हात नलगाउन माधवको चेतावनी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुप्रति आक्रोश पोखेका छन् । उनीहरु दास भएर एमालेमा बसेको भन्दै आफूहरुतिर धारेहात नलगाउन चेतावनी दिए...