भरतपुरमा अग्रता बनाउँदै एमाले, रेनु ३३ मतले पछाडि
काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेनु दाहाललाई ३३ मतले पछाडि पारेका...