देउवासँग एम्नेस्टि इन्टरनेसनलका महासचिवको भेट
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एम्नेस्टि इन्टरनेसनलकी महासचिव डा. अग्नेज कल्लामार्डले भेट गरेकी छन् । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उनीहरूबीच संक्रमणकालीन न्याय,...