एम्नेस्टी इन्टरनेशनल नेपालको अध्यक्षमा पुनः बुढाथोकी चयन
काठमाडौँ । एम्नेस्टी इन्टरनेशनल नेपालको अध्यक्षमा पुनः विपिन बुढाथोकी चयन भएका छन् । नवलपरासीको गैँडाकोटमा मंसिर २९ र ३० गते आयोजित ३३औँ वार्षिक साधारण सभाले विपिन बुढाथोकीलाई सर्वसम्मत रूपमा दोस्रो...