हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर : एम्नेस्टी इन्टरनेसनल
काठमाडौँ । मानव अधिाकारको संरक्षण र प्रर्वद्धनका लागि विश्वव्यापी रुपमा कार्य गर्दै आएको एम्नेस्टी इन्टरनेसनलले हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर्ने बाचा पूरा गर्न नेपाल सरकारलाई आग्रह गरेको...