बालेनको सचिवालयले भन्यो-‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले एम्बुलेन्स खरिद प्रक्रियामा सबै प्रक्रिया पूरा भएको र भ्रष्टाचारको कुनै गुञ्जायस नभएको बताएको छ । सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै सचिवालयले महानगरपालिकाले...