कोरोना एम्बुलेन्स व्यवस्थापन गर्न सांसद महतद्वारा सहयोग
खलङ्गा । जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कोरोना एम्बुलेन्स व्यवस्थापन गर्नका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई रु १० लाख उपलब्ध गराउने भएका छन् । जिल्लामा दिनहुँ कोभिडका...