पर्यटन मन्त्रीले भोजपुरमा बाँडे लामखुट्टे धपाउन एयरगन
काठमाडौँ । गृह जिल्ला भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर सदरमुकाममा सरसफाइ गरेका छन् । स्थानीय बिहानी समूहले हरेक शुक्रबार साप्ताहिक रूपमा गर्दै आएको सरसफाइमा सहभागी...