फ्रान्सबाट नयाँदिल्ली उडेको जहाज बुल्गेरियामा आपतकालीन अवतरण
पेरिस । फ्रान्सबाट भारतको नयाँदिल्लीका लागि उडेको एयरफ्रान्सको जहाज बुल्गेरियाको सोफिया विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ । जहाजभित्र एक भारतीय नागरिकले अमानवीय व्यवहार गरेकाले जहाज अवतरण गरिएको बुल्गेरियाका अधिकारीहरुले जानकारी...